प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५
सामाजिक संजालको प्रयोग आफन्तसँग जोडिनको लागि मात्र नभई तस्विर शेयर गर्नको लागि पनि प्रयोग हुने गर्छ। सामाजिक संजालमा भेटिने तस्विरहरुले कहिले काहीं हाँस्न वाध्य बनाउने गर्छ। यस्तै सामाजिक संजालमा भेटिएका केहि तस्विर हामीले यस लेखमा समावेस गरेका छौं, जसलाई देखेर जो-कोहिको पनि हाँसो रोकिन गार्है हुन सक्छ।
भूकम्पले भत्किएको सडकलाई टेप मात्र हैन मलम पनि लगाउँदा राम्रो हुन्थ्यो की ?

कारलाई चोरी हुनबाट सजिलै बचाउने तरिका यहाँ सिक्नुहोस् !

बाईक रेस मात्र हैन विश्वमा अहिले टायर रेस पनि हुन थालेछ !

सायद यी युवती आफ्नो अफिसमानै दाँत माज्ने सोचमा छिन् जस्तो देखिन्छ !

रेललाई हात दिएर रोक्ने तरिका कस्तो छ ?

बाईक सवारी गर्ने तरिका सिक्न मन हुनेले तस्विरमा देखाएको तरिका अपनाउनुहोस् !

-एजेन्सी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij