मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लागू औषध सहित २ पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • दिपक श्रेष्ठ, काठमाडौं अशोज १९

    लागू औषध नियन्त्रण ब्युरोले भारी मात्राको लागू औषध सहित २ जना कारोबारीलाई पक्ताउ गरेको छ।

    विशेष सुचनाको आधारमा काठमाण्डौको स्वयम्भू सानो भर्याङ्गबाट १८ गते राती डाइजोपाम१७२५ फेनारगन १७२७ र ब्रुपिनर्फिन १५२५ गरि दुई जनाबाट जम्मा ५१२५ एम्पुल लागू औषध सहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिश्वो राज पोखरेलले बताउनु भयो।

    लागू औषधको डिलरको काम गर्दै आएका मोरङ्ग बिराटनगर १५ बस्ने बर्ष ४५ का अरुण थापाको साथबाट ४९७५ एम्पुल र भोजपुर जिल्ला षडानन्द ११घर भएका बर्ष २४ का अमर बहादुर राइको साथबाट १५० एम्पुल बरामद गरेको थियो।

    बरामद लागू औष्धको अबैध बजार मूल्य ५० लाख देखि ७५ लाख सम्म को रहेको निमित्र प्रमुख पोखरेल ले जानकारी गरसुनु भयो।पक्राउ परेका अरुण थापा यश अघि पनि २०६३ साल असार १ गते ४४ ग्राम खैरो हेरोइन सहित पक्ताउ परि १० बर्ष कैद र ८० हजार रुपैया जरिवाना तिरेर जेल सजाय भुक्तान गरि २९७३ साल मा छुटेक ब्यती हुन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij