मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१६० जना विपन्न व्यक्तिलाई खाद्यान्न र लत्ताकपडा वितरण

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • काठमाडौं, असोज १९ । चाडबाड नजिकिएसँगै विभिन्न धार्मिक संघ–संस्थाहरु अपांगता भएका, कुष्ठरोगी एवं विपन्न वर्गका लागि दैनिक उपभोग्य सामग्रीहरु वितरण गर्न क्रियाशील भएका छन् ।

    शुक्रबार ललितपुरको विशालचोक, नखीपोटका विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडाहरु वितरण गरिएको छ ।

    ब्रह्मकुमारी विश्वज्योतीले उनीहरुलाई पर्वका बेला अतिआवश्यक सामग्रीहरु निःशुल्क वितरण गरेको हो ।

    आफन्त भएर पनि अपहेलित जीवन बिताउन बाध्य १६० जना विपन्न व्यक्तिलाई आवश्यक सामग्री वितरण गरिएकोे जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij