मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काभ्रेमा जिप दुर्घटना, दुईजनाको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : शनिबार, कार्तिक १०, २०७५



  • news

    काभ्रे, कात्तिक १० । काभ्रेको मन्डनदेउपुर नगरपालिकास्थित ढकालथोकमा शनिबार एक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

    बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको जनाइएको छ ।

    पराजुली सन्चारकर्मी हुन् भने कार्की प्रदेश नम्बर–३ का ट्रेड युनियन कांग्रेस अध्यक्ष हुन् ।

    दुर्घटनामा घाइते भएका पूर्वएआइजी किरण गौतमसहित सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

    जिपमा सवार यात्रीहरु देउपुरको ढुंगाखानी निरीक्षण गर्न गएको बताइएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij