मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दराजको सबैभन्दा ठूलो ‘सेल डे’ अफर

  • प्रकाशित मिति : आइतवार, कार्तिक ११, २०७५



  • काठमाडौं, कार्तिक ११ । अनलाईन सपिङ कम्पनी ‘दराज’ले नोभेम्बर ११ का दिन विश्वकै सबैभन्दा ठूलो ‘सेल डे’ अफर घोषणा गरेको छ ।

    नोभेम्बर ११ अर्थात कार्तिक २५ का दिन अनलाईन सपिङ गर्ने ग्राहकका लागि हरेक सामाग्रीमा ८० प्रतिशतसम्म छुट दिने अफर कम्पनीले ल्याएको हो ।

    यसदिन किनमेल गर्ने ग्राहकका लागि भारी छुट, ब्राण्ड भौचर, मिस्ट्रि बक्सका साथै अन्य उपहारको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

    यो सेल उत्सव ई कमर्श कम्पनीमध्ये अहिलेसम्मको सबैभन्दा ठूलो सेल हुने दाबी पनि कम्पनीको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij