मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उखु किसानले सरकारबाटसमेत अनुदान पाएनन्

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २३, २०७५



  • काठमाडौं, कात्तिक २३ । उखु किसानले राज्यबाट पाउनुपर्ने अनुदान रकमसमेत नपाएको गुनासो गरेका छन् ।

    राज्यबाट अनुदान प्राप्त गर्न प्रक्रियासमेत अव्यवहारिक बनाइएको गुनासो उखु किसानको छ ।

    नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले पहिला एकद्वार प्रणालीबाट रकम लिइने गरेपनि बजेटपछि भने यसलाई जटिल बनाइएको बताए ।

    चिनी उद्योगबाट पाउनुपर्ने करिब ९५ प्रतिशत रकम किसानले पाइसकेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij