मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एभर्टनलाई प्रतिबन्धसहित जरिवाना

  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५



  • काठमाडौं, कात्तिक २४ । इंग्लिस फुटबल क्लब एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ ।news

    प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै एभर्टनलाई २ बर्षको प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै एभर्टनले आफ्नो एकेडमीका लागि १० देखि १८ बर्षका खेलाडी २ बर्षसम्म किनबेच गर्न पाउने छैन ।

    यस्तै एभर्टनलाई ५ लाख पाउण्ड जरिवानासमेत गराइएको छ । एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij