मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिहानै खान्छन् ४ किलो मासु र ३६ अन्डा !जुन व्यक्ति एकै हातले रोक्न सक्छन् ट्याक्टर

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०७५



  • एजेन्सी– पाकिस्तानका एक व्यक्ति यति बलवान छन् की उनी गुडिरहेको ट्रयाक्टर पनि एकै हातले रोक्न सक्छन्। उनी आफ्नो बलको कारण विश्वभरमै चर्चित हुँदै गएका छन्।

    उनी अहिले मात्रै २५ वर्षका छन्। तर उनको वजन भने ४३५ केजी रहेको छ। उनको नाम रबाब खिजर हयात रहेको भएता पनि विश्वमा उनी ‘पाकिस्तानी हल्क’ को नामबाट चर्चित छन्।

    डब्ल्यूडब्ल्यूईमा काम गर्ने उनको सपना रहेको विभिन्न अन्तर्वार्ताहरुमा बताउने गर्छन्। ६.३ फीट उचाई भएका उनको शरीर धेरै वजनदार देखिन्छ। उनले एकै हातले ट्रयाक्टरलाई गुड्नबाट रोकेको भिडियो सामाजिक संजालमा केहि समय अगाडी भाइरल भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij