मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बालकोटमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • भक्तपुर, मंसिर ६ । भक्तपुरको बालकोटमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो ।news

    गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा राति नै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार कौशलटारबाट बालकोटतर्फ जाँदै गरेको बा४ख ८१८२ नम्बरको ट्रिपरले बा९९प ८२८२ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका ट्रिपर चालकको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij