आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डडेल्धुरामा बस दुर्घटना, मानवीय क्षतिको आशंका

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • ६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवामा स्कुल बस दुर्घटना भएको छ ।

    अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

    दुर्घटनामा मानवीय क्षति पनि भएको आशंका गरिएको छ । अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ ।

    उद्दारका लागि डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी प्रमुखलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij