मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गैंडाकोटमा बसले मोटरसाइकलाई ठक्कर दिंदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५



  • नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३ मुकुन्दपुरमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना मृत्यु भएको छ ।news

    जुम्लाबाट काठामाडौं आउँदै गरेको ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना. ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij