मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्थानिय शैक्षिक सामाग्री प्रर्दशनी सम्पन्न

  • प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५



  • मधु पौडेल,नेपालगंज ,२०७५÷०८÷१७

    स्थानिय स्तरबाटै उत्पादन गरीएको शैक्षिक सामाग्रीहरु विद्यालयको शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ भन्ने उदेश्यका साथ नेपालगंजमा बृहत स्थानिय शैक्षिक सामाग्री प्रदर्शन सम्पन्न भएको छ ।

    नेपालगंज उपमहानगरपालिका भित्र रहेको ४५ ओटा विद्यालय मध्ये २० विद्यालयहरुको सहभागिता रहेको उक्त प्रर्दशनिमा आधारभुत तहको शिक्षण सिकाईलाई मध्येनजर गरेर विज्ञानका विभिन्न सामाग्रीहरु प्रर्दशनीमा राखीएको थियो । सो प्रर्दशनीमा सहभागि विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रीहरुको रहेका थिए ।

    प्रदर्शनीमा विभिन्न विद्यालयहरुको विचमा प्रतियोगिता समेत गराइएको थियो जसमा प्रथम महाराजा मावि पुरैना ,द्धितिय सारदा आधारभुत विद्यालय आदर्शनगर,तृतिय धम्वोझी मावि ,सान्त्वना सरस्वती मावि भएका थिए भने प्रथम ,द्धितिय ,तृतिय तथा सान्वतना हुने विद्यालयहरुलाई क्रमशः रु ८००,६००,४००, र २००० नगदका साथै सहभागि विद्यालयहरुलाई मायाको चिनो समेत प्रदान गरीएको स्रोत व्यक्ति केशव पौडेल बताए ।

    नेपालगंज उपमानगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रन ,बाके युनेस्को क्लवको सहयोग तथा सहकार्यमा भएको उक्त प्रर्दशन नेपालगंज उपमहानगरपालिका शिक्षा विभाग प्रमुख मन प्रसाद रेग्मीको सभापत्विमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि उपमहानगरपालिका प्रमुख डा.धवलसमसेर राणा रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij