मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तिनाउ नदीमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५



  • बुटवल, मंसिर १८ । बुटवल–तानसेन सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

    स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो ।

    दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij