मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बालबालिका ऐनहरु कार्यान्वयनका लागि नागरीक समाजको भुमिका दवावमुलक हुनु पर्ने

  • प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५




  • मधु पौडेल,नेपालगंज,२०७५÷०८÷२६


    बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजको भुमिका दवाव मुलक हुनु पर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन ।


    बालबालिका सम्वन्धी ऐन २०७५ र यसको कार्यान्वयनमा नागरीक समाजको भुमिका विषयक नेपालगंजमा सम्पन्न एकदिने छलफल कार्यक्रमा सो कुरा बताइएको हो ।


    सेभ द चिल्ड्रन र बाके युनेस्को क्लव को आयोजानमा सम्पन्न कार्यक्रममा बाके जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशिल नागरीक समाज सञ्जालका सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मानव अधिकार आयोग ने

    पालगंजका प्रमुख चन्द्रकान्त चापागाईले बालबालिका सम्वन्धी ऐन २०७५ का बारेमा प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा बाल अधिकार ,संरक्षणको अधिकार ,बालबालिकाको विभेद विरुद्धको अधिकार लगाएका विषयमा छलफल भएको थियो ।


    कार्यक्रममा आर्थिक पाटोहरु जोडिएका विषयहरुलाई सम्वोधन गर्नका लागि समय लाग्ने भएता पनि अन्य विषयमा सरकार सन्वेदन शिल हुनु पर्ने कुरामा जोड दिइएको थियो ।
    मधु पौडेल, फोटो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij