आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेर्नुहोस अन्तरबस्तु छर्लङै हुनेगरी ज्योती मगरले लगाएको पोशाक

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५



  • मिडियामा चर्चाको बिषय बनिरहने नाम मध्य एक हो ज्योति मगर । उनी आफ्नो स्वस्थ शरीरलाई छरपष्ट पार्न कत्ति लजाउँदिनन् । भन्ने ले त अस्लिल हर्कतपनि भन्छन् तर लुकीलुकी भएपनि उनलाई हेर्नेहरुको संखया भने कम छैन । उनका तस्विर र भिडियो हेर्नेको संख्या लाखौँ लाख पुग्दछ । कारण हो उनका शरीरका सबै अंक स्वस्थ देखिनु ।

    आकर्षक बन्नु । र देखिनेगरी पहिरनको छनोट गर्नु नै हो । हुनत आधुनिक विश्वमा विश्वका टप सेलिब्रेटी भनिएकाहरु ज्योति जति मात्र छैनन् । उनीहरुको परिवेशमा सहन सकेरै होला । उनीहरुको सकारात्मक चर्चा छ । तर हाम्रोमा नकारात्मक छ । उनका तस्विर हेर्नेहरुको संख्या कम छैन । सामाजिक सञ्जालमा भाईरल भइनै हाल्छ । तर केही नकारात्मक टिप्पणीपनि गरिन्छ ।

    उनका अधिकांश गीत हेर्ने हो भने आधा शरीरपनि छोपिएको हुन्न । यतिमात्र हैन त्यस्ता गीत सुटिङ्गका क्रममा सुटिङ्ग स्पट नजिक रहने सबै लाजले आच्छु आच्छु हुनेगरी ज्योति प्रस्तुत हुने गर्दछिन् । केही सुटिङ्गका क्रममा खिचिएका तस्विरहरु यस्ता छन् ।

    को हुन् ज्योति मगर ?
    रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल काठमाडौँ काँडाघारीमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारणले बेलाबेलामा विवादमा पनि आउने गर्छिन । विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् ।

    हट र सेक्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन् । उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । भलाई भल्गर भन्छन् भनेर उनी आफैं भन्छिन । स्टेज चढेपछि सेक्सका कुरा भन्न नविर्सने ज्योति बेलाबेलामा सामाजिक सन्देश पनि बाँड्छिन् । सचेत पनि गराउँछिन् तर प्रस्तुति भल्गर नै हुन्छ । तै पनि उनको क्रेज भने बढ्दो छ । बलेको आगो सबैले ताप्छन ज्योतिको यो क्रेज अनि यो भल्गर कहिले सम्म टिक्छन रु यो भने भविष्यमा देखिने छ ।

    https://youtu.be/xFVZtj1q8LU

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij