प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५
मधु पौडेल, बाँके २०७५÷०९÷०३
बाँकेको खजुरा गाउँपालिकाले मोवाईल एप्स सुरुवात गरेको छ ।
संचार तथा सूचना प्रवीध मनत्रालय अन्तर्गगत सूचना प्रविधि विभागको सहकार्यमा गाउँपालिकाले मोवाईल एप्स सुरुवात गरेको हो । मोवाईल एप्सको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले सार्वजनिक गरे ।
एप्स सार्वजनिक गर्दै उनले एप्स मार्फत गाउँपालिकाबाट पाईने सेवा सुविधा, कार्यक्रम तथा परियोजनाका वारेमा जानकारी लिन सकिने बताए ।
गाउँपालिकाको सबै सूचना पनि एप्स मार्फत सहजै जानकारी लिन सकिने बताउँदै अध्यक्ष कक्षपतिले सुझाव तथा गुनासाहरुपनि मोवाईल बाटै दिन सकिने जानकारी दिए ।
यसअघि जिल्लाको कोहलपुर नगरपालिकाले समेत एप्स सार्वजनिक गरिसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij