मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

छोरी समानकी उमेरकी करिना भन्दा अगाडी १२ वर्ष जेठी अमृतासँग कसैलाई थाहा नै नदिई सुटुक्क प्रेम विबाह गरेका सैफले अहिले किन दिए अमृतालाई धोका ?

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • एजेन्सी । हालका करिना कपुरका पति सैफअली खानले करिनाको प्रेममा पर्नुभन्दा अगाडी आँफुभन्दा १२ वर्ष जेठी महिलाको प्रेम पाए ।

    विस्तरै त्यो प्रेम झांगीदेै र मौलाउँदै गयो र अन्तत सैफले विबाह गरे । सैफभन्दा जेठी ति महिला अरु कोही नभएर हालकी नायिका साराअली खानकी आमा अमृता सिंह थिइन् ।

    भारतको पटौदी खानदानका सैफ अली खान उनी भन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहको प्रेममा डुबेका थिए ।

    तर सैफको यो इच्छा उनका परिवारका लागि स्वीकार्य थिएन । यही कारण सैफ अली खानले कसैलाई केही नभनी गुपचुप रुपमा अमृतालाई साथ दिन अमृतासँग विवाह गरे । अमृताबाट सैफकी एक छोरी जज्मिइन् ।

    तर आँफैले मन पराएर ल्इाएकी अमृता अन्तत सैफको मनमा जम्न सकिनन् र सैफले आँफ्नी छोरा समानकी अर्की सुन्द्यरी रोजे । 

    करिनासँग पनि सैफले प्रैम विबाह गरे । अहिले सैफले करिनाबाट एक छोरा तैमुरलाई जन्म दिएका छन् । त्यस्तै जोन अब्राहम र विपाशा बसुबीचको प्रेम सम्बन्धले बलिउड फिल्म उद्योगमा हलचल भयो । र अन्तत जोन अब्राहमको विवाहले आफ्नी प्रेमीकालाई आफ्नी पत्निको नाम दिन सकेनन् । जोनले अन्तत प्रिया रुचालका साथ विवाह गरे ।

    र यो खबर केही समयपछि मात्रै थाहा भयो । आजसम्म पनि अभिनेता जोन अब्राहम उनकी श्रीमती प्रिया रुचाललाई मिडिया बाट टाढा नै राख्ने गर्छन् । त्यस्तै अभिनेत्री जुही चावलाले लामो समयसम्म जय मेहतालाई केवल एक असल साथी मात्रै रहेको बताउदै आएकी थिइन ।

    तर यि दुवै श्रीमान श्रमती हुन भन्ने कुरा लामो समयपछि मात्रै थाहा भयो । जुही चावला र जय मेहताले गुपचुप रुपमा विवाह गरेको खबरले लामो समयपछि बलिउडमा हंगामा मच्चिएको थियो । उता अभिनेता विनोद मेहरा र अभिनेत्री रेखाले पनि एक समयमा विवाह गरेका थिए । तर यस विवाहका बारेमा यि दुबैका परिवार तथा अरु कसैलाई थाहा थिएन ।

    यि खबरहरुले उनीहरको विबाहपछिको लामो समयपछि मात्र खबरले भाइरल रुप धारण गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij