मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भिडियोमा ‘इको नि लाग्यो’ : नेपाल आइडल अडिसनबाट लोकप्रिय बनेकी करिष्मा फेरि चर्चामा

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५



  • काठमाडौं : नेपाल आइडल– २ को अडिसनमा र्‍याप गीत आएर चर्चामा आएकी करिष्मा विष्टले भिडियो सार्वजनिक गरेकी छन् । 

    अडिसनबाट चर्चा पाएकी करिष्माले आफ्नो पहिलो भिडियो गीत सार्वजनकि गरेकी हुन् । उनको भिडियो नेपाल आइडलको युट्व च्यानलबाट सार्वजनिक भएको छ । दुई दिनमा उनको भिडियो एक लाख बढीले हेरेका छन् । 

    विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो’को भिडियो ल्याएकी हुन् । भिडियोमा उनलेअ आफै अभिनय गरेकी छन् । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij