मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टिक-टकबाट बिश्वभरी भाईरल भएका नेपाली जुम्ल्याहा दिदी बहिनी । भन्छन्- एउटै घरमा बिहे गर्दैनौं

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • काठमाडौं –यतिबेला टिकटकमा युवा पुस्ता झुमिएको पाईन्छ । केहि अनौठा प्रतिभा, शारीरिक अवस्था अथवा कसैको ध्यान खिच्ने भिडियो बनाईयो भने टिकटकमा हिट हुन गाह्रो छैन । हिट हुनलाई अब म्युजिक भिडियो र फिल्म खेल्नु पर्दैन्, टिकटकमा मेहेनत गरे पुग्छ तर पारिश्रमिक भने पाईदैन ।

    नेपालमा पनि धेरै भन्दा धेरै टिकटक युजरहरु पाईन्छन् । नेपालमा चलेका कलाकारहरुले पनि टिकटकमा रमाईलो भिडियो बनाएको पाईन्छ । रेश्मा घिमिरे लगायतका अन्य नामहरु टिकटकका लागि हिट छन् । यहि भिडमा नेपालका एक जुम्ल्याहा दिदी बहिनीको जोडी पनि बिश्व मांझ हिट छ । प्रिन्सि खतिवडा र प्रिज्मा खतिवडा जो टुविन्सी गल्स भनेर भाईरल छन् । टिक टकमा उनीहरुले एउटै हाउभाउमा भिडियो बनाउंछन्, जसलाई करोडौंले रुचाएका छन् । निकै नै राम्रा जुम्ल्याहा दिदी बहिनीको अदामा संसार फिदा छ ।

    यसबिच यि दुई दिदी बहिनी नयां नयां न्युज नेपाल मार्फत् मिडियामा आएा छन् । शिशिर भण्डारीसंग कुराकानी गर्दै उनीहरुले रमाईला कुरा साटे । अन्तर्वार्तामै गीत गाउंदै टिकटक भिडियो बनाए अनि जुम्ल्याहा हुनुको मज्जा बताए । यि दुई दिदी बहिनीले के अर्को जुम्ल्याहा भाइृहरुसंग बिवाह गर्लान् त ? प्रश्नमा उनीहरुको रमाईलो जवाफ यस्तो थियो,

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij