मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

६० लाख नेपालीको भावना बोल्ने एउटा फोटो हेर्दै आँशु झर्छ ! छोरालाई विदाई गर्दै वृद्ध बा !

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • यो तस्वीर हेर्दा सामान्य छ तर देश, काल, परिस्थिति र जीवनलाई जब गम्भीर भई बुझ्न मन लाग्छ, त्यति बेला यसले मनमा भक्कानो फुटाउँछ धरधरी रुवाउँछ । हाम्रा सबै बाहरूको अवस्था यही हो यी फोटामा भएका बाको जस्तै ।

    लुटेराहरूको हातमा सत्ता छ । शैद्धान्तिक शिक्षाको सर्टिफिकेटले मजदुरी गर्न नि सकिन्न । देशको अवस्था जर्जर छ ।

    हामीले देश भित्रै केहि गरे त सकिन्थ्यो होला तर यहाँ केही गरे सानो भइ हालिन्छ भन्ने सोच र सानो तिनो काम शुरू गर्दा हाम्रो समाजमा नाक नै काटिन्छ भन्ने सोच एकातर्फ छ ।

    अर्का तर्फ देशमै केहि गर्न खोज्दा त्यसका लागी सरकारी वातावरण नै छैन, नेताहरूको आफन्त नभै काम पाउन, व्यवसाय गर्न समेत कठिन छ।

    घरको चुल्लो वाल्न र परिवारलाई सहयोग गर्न विदेशिएका युवाहरू कहिले फर्केलान र हाम्रो वुढेसकालमा सहयोगी वन्लान, आफ्नै देश बनाउन लाग्लान भन्दै बा आमा ऑखा तन्काएर वाटो हेर्न वाध्य छन ।

    फेरि कोरियाले कामदारको कोटा थप्यो रे, कोरिया जानेको भिड हेर्दा देश विस्तारै रित्तिने डरले फेरी भक्कानो फुटेर आउछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij