मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिरहामा प्रेसरकुकर बम भेटियो

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • सिरहा : गोलबजार नगरपालिका-४ स्थित नेपाल टेलिकम टावरनजिकै प्रेसरकुकर बम फेला परेको छ । टेलिकम टावरदेखि करिब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकीन हुन सकेको छैन्।

     घटनास्थलमा अहिले नेपाली सेनाको श्री नयाँ गोरख गण चोहर्वाबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेका छन् । त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ । बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij