मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एका बिहानै नेपाल आईडल बिजेता रवि ओडका बुवा पहिलो पटक मिडियामा : रविले आईडल जित्यो खुसि छु तर “मेरो छोरा होइन “

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५



  • काठमाडौँ, पुष ९ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रवि ओड बनेका छन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन्।
    यतिबेला देशभरी खुसियाली त् छदै छ । साथै रवि ओडका आफन्त पनि यतिबेला खुसि साटासाट गर्दै छन् । रवि ओडका बुवा पहिलो पटक मिडियामा बोल्दै भन्नु भयो मेरा दुखका दिन गए अब तर यो ३ करोड जनताको गुण रवि ओडले बिर्सिनु हुदैन । रवि ३ करोड नेपालि जनताको छोरा हो सिङ्गो सुदूरपश्चिम र मेरो छोरा होइन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij