मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घाँटीको खकार, सर्दी, छातीमा बलगम जम्ने समस्यालाई सधाका लागि निर्मुल गर्ने काईदाको टिप्स, जानकारी लिनुहोस …

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५



  • हामीले विभिन्न प्रकारको रोगलाई इलाज गर्न सजिवनको प्रयोग गर्दै आएका छौं । प्रयोगले सर्दी, घाँटीको खकार, छातीमा बलगम जम्ने लगाएतका समस्यालाई निर्मुल पार्न सजिवनको प्रयोगले धेरै फाइदा पु¥याउँछ ।

    यदी तपाईले चाहनुभयो भने सजिवनलाई सब्जी बनाउनुको साथै उमालेर सेवन गर्न सक्नुहुन्छ । साथमा मज्जाले उमालेर यसको पानी पिउनु पनि स्वस्थ्यको लागि निकै फाइदा मानिएको छ ।

    यसो गर्नाले तपाईले सास लिँदा समस्या भएको छ भने यसले धेरै फाइदा पु¥याउँछ ।सजिवनको सुप पिउनु स्वस्थ्यको लागि निकै फाइदा मानिन्छ । यसमा भरपुर भिटामिन सी पाइन्छ ।

    भिटिमिन सीको अलवा प्रोटिन, बीटा क्योटिन पाउनुका साथै म्याग्नेसियम, पोटासियम, म्यागनिज र फाईवर लगाएत पनि पाईन्छ । यी सबै तत्व शरीरको पुर्ण बिकासको लागि निकै जरुरी रहेको छ ।

    सजिवनको सुप पिउदा हुने फाइदाहरु यस प्रकार छन्ः

    १. सजिवनको सुप नियमित पिउनाले सेक्सुअल हेल्थमा सुधार आउँछ । सजिवनको सुपको महिला र पुरुष दुवैको लागि फाइदाजनक रहेको छ ।

    २. सजिवनमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । यसले धेरै प्रकारको सङ्क्रमनबाट सुरक्षीत बनाउँछ । यसका साथै यसमा भिटामिन सी पाइन्छ । यसले इम्युन सिस्टमलाई बुष्ट गर्ने काम गर्छ ।

    ३. सजिवनको सुप पिउनाले पाचन प्रक्रियालाई निकै मजबुद बनाउँछ ।

    ४. दमको रोगी हुनबाट सजिवनको सुपले बचाउँछ । सर्दी तथा छातीमा बलगम लगाएतका रोगबाट छुटकरा पाउनका लागि सजिवनको सुप प्रयोग गरिन्छ ।

    ५. सजिवनको सुप पिउँनाले रगतलाई सफा गर्न मदत गर्छ । रगत सफा हुँदा अनुहारमा निखारता पनि आउँछ ।

    ६.डाईविटिज कन्ट्रोल गर्नको लागि सजिवनको सेवन गर्न सुझाव दिइन्छ । (एजेन्सीको सहयोगमा सरद राईको रिपोर्ट)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij