मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी हुन् मोटरसाइकल दुर्घटनाबाट बच्ने उपाय, यी कुरामा ध्यान दिनु भयो भने दुर्घटनाबाट जोगिनु हुन्छ !

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • काठमाण्डौ – हरेक युवालाई मोटरसाइकल राइडिङ सायद मन पर्छ । उनीहरू ठूला सडकमा हावासँग गफ गर्दै लङ ड्राइभिङ गर्न चाहन्छन् । तर, यस्तो सौख कहिलेकाहीँ दुःखद अन्त्यको रूपमा पनि परिणत हुन सक्छ । त्यसैले सुरक्षित तरिकाले बाइक राइडिङ गर्नका लागि हामीले केही टिप्स दिएका छौँ :

    बाइक चलाउँदा सधैँ हेल्मेटको प्रयोग गर्नुहोस् । यसले दुर्घटना भइहाल्यो भने पनि तपाईंको ज्यान जोगिने ९० प्रतिशत चान्स दिन्छ । बाइक स्टार्ट गर्दा साइड स्ट्यान्ड माथि सार्न नबिर्सिनुहोस् । स्ट्यान्ड लगाएरै बाइक चलाइयो भने दुर्घटना हुन्छ । भिडभाडमा बिस्तारै कुदाऔँ । गियर घटाऔँ  पूरै सडक ओगटेर बाइक राइड नगरौँ । आफ्नो साइडमा मात्र चलाऔँ ।

    दायाँतर्फबाट मात्र ओभरटेक गरौँ । टर्न गर्दा इन्डिकेटर बाल्न नबिर्सौंं । हात र खुट्टा दुवैको ब्रेक प्रयोग गरौँ । प्रतियोगितामै भाग लिएको जस्तो गरेर स्पिडमा नकुदाऔँ । त्यस्तै, गतिमा ओभरटेक नगरौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij