मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दिल्लीबाट बुटवल आउदै गरेको बस लमहीमा दुर्घटना,चालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • ;ft;o ld6/ tn v;]sf] ofq'axfs a; bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn vv]sf] a; . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+= %, /f;;

    काठमाडौं:दाङमा ट्रक र बस एक आपसमा ठोक्किदा बस चालकको मृत्यु भएको छ ।

    दिल्लीबाट आएर बुटवल तर्फ जाँदै गरेको ना ६ ख ८४४४ नम्बरको बस र चन्द्रौटादेखि अत्तरिया तर्फ जाँदै गरेको ना ६ ख ५२६० नम्वरको ट्रक आपसमा ठोक्किदा बसका चालक ४५ बर्षीय कृष्णबहादुर सारु मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतक सारुमगरको पुर्खेउली घर साविक कोटवारा गागिस वडा नं. ७ तनहुँ भएपनि हाल उनी बाँकेको कोहलपर नगरपालिका वडा नं. ११मा बस्दै आएका थिए ।

    पूर्व पश्चिम राजमार्ग अन्तरगत बुधवार दिउँसो सवा १ बजेतिर दाङको लमही नगरपालिका वडा नं. ८ को गणेशपुरमा उक्त दुर्घटना भएको थियो ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका बसका चालक सारुमगरको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकका चालक सहित ट्रक र बस प्रहरीको नियन्त्रणमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij