आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कसरी घटाउन सकिन्छ पेटकाे बाेसाे ?

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • सफ्ट ड्रिंक्सबाट टाढै रहनुहोस् : अध्ययनका अनुसार सफ्ट ड्रिंक्समा प्राप्त सुगर हाम्रो मेटाबोलिक स्वास्थ्यका लागि खतरनाक हुन्छ । यसमा पाइने फ्रक्टोजको बढी मात्राले शरीरमा बोसो बढी हुन्छ ।

    एरोबिक्स गर्नुस् : ब्यायामका कैंयौं खालका शारीरिक फाइदा हुन्छन् । अतिरिक्त फ्याट कम गर्न यसको निकै उपयोगी हुन्छ । एरोबिक्सजस्ता अन्य व्यायामहरू दौडनु, पौडी खेल्नुजस्ता कुराले पनि पेटको बोसो हटाउन मद्धत गर्छ ।

    फाइबरयुक्त पदार्थको सेवन : फाइबरको उचित मात्रामा सेवन गर्नुपर्छ । खासगरी फलफुल, तरकारी, गेडागुडीजस्ता खाना खानुपर्छ, यिनीहरू फाइबरमा असल स्रोत हुन् ।

    दहीको सेवन : दहीको सेवनले पनि शरीरको अतिरिक्त बोसो घट्छ । दिनमा दुई तीनपटक महीको सेवन, तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान खाली पेटमा सेवन गर्नाले पनि बोसो कम गर्न मद्धत हुन्छ । यसले पेट पनि स्वस्थ राख्छ ।

    ग्रीन टीको सेवन : ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मोटोपना कम गर्न र अनुहार चाउरिने समस्या समाधान गर्छ । ग्रीन टीलाई चिनी नहाली सेवन गरेमा चाँडै फाइदा पुग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij