प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५
तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाका कमल परीयारकी २ बर्षिया छोरी आरती परियारको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ । यसैविच तुलसीपुरमा अचेत अबस्था भेटिएका घाईतेको मृत्युभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij