मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुत्केरीलाई रगत दिएर ज्यान बचाए नुवाकाेट देवीघाटका सेना र सिपाहीले

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • ;'Ts]/LnfO{ /ut bfgub}{ g]kfnL ;]gf /;'jfsf] gf}s'08 ufFpkflnsf–$ ;/dynLsf @# jifL{of ;Ltfs'df/L df]Qmfg lhNnf c:ktfn lqz"nLdf ;'Ts]/L x'Fbf cTolws /Qm;|fj ePkl5 pxfFnfO{ arfpg cfjZos /ut a'waf/ c:ktfndf bfgub}{ >Lgfy u0f b]jL3f6df sfo{/t ;x;]gfgL ljB'ts'df/ a:g]t . ;'Ts]/L arfpg cfjZos rf/dWo] b'O{ lk|G6 /ut g]kfnL ;]gfaf6 pknAw ePsf] xf] . t:jL/ M /fdxl/ Gof}kfg], a]qfjtL -g'jfsf]6_, /f;; .

    १८ पुस, नुवाकाेट । नुवाकाेट जिल्ला अस्पताल त्रिसूलीमा सुत्केरी भएकी एक महिलालार्इ एक सेना र एक सिपाहीले रगत दिएर बचाएका छन् । सुत्केरी बचाउन आवश्यक चार प्रिन्ट मध्ये दुई प्रिन्ट रगत नेपाली सेनाबाट उपलब्ध भएको हो ।

    रसुवाको नौकुण्ड गाँउपालिका–४ सरमथलीका २३ वर्षीया सीताकुमारी मोक्तानकाे बुधबार जिल्ला अस्पताल त्रिशूलीमा सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएकाे थियाे । मोक्तानलार्इ बचाउन आवश्यक रगत श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी विद्युतकुमार बस्नेत र सिपाही अजय चौधरीले दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij