प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५
शिबराज पन्थी
१९ पुष, गढवा । गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तिन दिन देखि सुरु भएकोस्वास्थ्य सुचना ब्यवस्थापन सम्बन्धि तालिम आज समापन भएको स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो ।
गढवा र कोइलाबासका स्वास्थ्यकर्मिहरुलाई सो तालिम प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
तालिमको प्रशिक्षकमा गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेल, उपसंयोजक कैलाश चौधरी स्वास्थ्यकर्मिहरु नारायण रावत र नवराज न्यौपाने रहनु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij