मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पहिलेपहिले खतरनाक घरेलु तरिकाले यसरी गरिन्थ्यो गर्भपतन

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • एजेन्सी। आजको आधुनिक समाजमा पनि महिलाका कैयौं आवाजहरु दबाइन्छन् । खासगरी यौन जीवनसँग सम्बन्धित कुराहरुमा महिलाहरु पूर्ण रुपमा स्वतन्त्र छैनन् । गर्भपतनको विषयमा महिलामा अझै पनि जागरुकताको कमी छ ।

    एक अंग्रेजी वेबसाइटले पहिलेपहिले घरमै गर्भपतन गर्ने तरिकाहरुको बारेमा रिपोर्ट सार्वजनिक गरेको छ । ती तरिकाहरु निकै असुरक्षित थिए ।

    १. केही ठाउँमा महिलाहरुले गर्भपतन गर्न आफ्नो गुप्तांगमा जुका राख्थे । जुकाले गर्भमा भएको भ्रुण खाने उनीहरुका विश्वास थियो ।

    २. केही महिलाहरुले गर्भपतनको लागि निकै टाइट कपडा लगाउँथे ।
    ३. केही गर्भवती महिलाले गुप्ताँगमा साह्रो कुराहरु राख्थे । जसले गर्भमा भएको बच्चालाई नोक्सान गरेर गर्भपतन हुने विश्वास गरिन्थ्यो ।
    ४. गर्भपतनको लागि गर्भवती महिलालाई तर्साउने पनि गरिन्थ्यो । यस्तो गर्दा गर्भपतन हुने विश्वास थियो ।
    ५. केही महिलाहरु गर्भपतन गर्नको लागि आफैं सिंढीबाट लड्थे ।
    ६. गर्भवती महिलाहरु गर्भपतनको लागि कैयौं दिनसक्क भोकै बस्थे । गर्भमा भएको बच्चाले खान नपाएपछि गर्भपतन हुने विश्वास गरिन्थ्यो ।
    ७. गर्भपतनको लागि केही महिलाले पेटमा हथौडा वा यस्तै अन्य कुराहरुले हिर्काउने पनि गर्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij