मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आफ्नो श्रीमानका अगाडि यस्ता काम तथा कुरा कहिल्यै गर्नु हुँदैन

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन्। विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ।

    दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ।

    पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :

    १. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

    २. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

    ३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

    ४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

    ५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

    ६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

    ७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।

    ८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

    ९. श्रीमानको पसिना ख्याल गर्नु ।

    १०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

    ११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

    १२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

    १३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

    १४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

    १५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

    १६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु

    १७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

    १८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

    १९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

    २०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij