प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
काठमाडौँ। ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।
त्यसैले २०१९ मा वृष राशि हुनेहरूको भविष्य कस्तो भनेर जान्नका लागी हेर्नुहोस् आजको यो भिडियो ।
कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
कर्कट राशि हुनेहरूको लागि यो वर्ष अतयसन्त राम्रो हुनेछ। तपाईँले छोएको कुनै पनि काम राम्रो तथा उत्पादनशील रहनेछ र यदि तपाईँ काममा हुनुहुन्छ भने विशेष गरी तपाईँको हाकिमले तपाईँको प्रशंसा, तारिफ र तपाईँलाई साथ दिएर सहयोग गर्नुहुनेछ तपाईँको काममा। कर्कट राशि हुनेहरूको यो वर्ष आर्थिक रूपान्तरणको लागि सर्वोत्कृष्ट छ ।
पूरा जानकारीको लागि केन्द्रबिन्दुको यो भिडियो हेर्नुस्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij