मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पिसाब पोल्ने समस्या छ ? यस्तो छ घरेलु उपचार वीधी

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०७५



  • पिसाब पोल्ने वा दुख्ने समस्या आम हो । धेरैले यस्तो समस्या भोगिरहेका हुन्छन् । खासगरी गर्मीको मौसममा पिसाब पोल्छ । शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ । यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ ।अतः यहाँ केही घरेलु बिधी दिइएको छ, जसले पिसाब पोल्ने र दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

    – गाजरको जुस नियमित पिउने गर्नुपर्छ । – दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ । – केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ । – दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ । – केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ । – ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने । अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij