मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुई छोरासहित आमाको ज्यान लिएको ‘ज्यानमारा’ छाउगोठ भत्काइयो

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०७५



  • काठमाडौँ । बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे ।’

    गाउँको अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन् । घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन् । ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन्,’ उनले भनिन् अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ?’देउती रिसाउछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन् । रिउलीले अबदेखि आफू भने जसले जे भने पनि गोठमा नजाने र घरमै बस्ने बताइन् । बाँकी गोठ पनि भत्काउपर्छ । अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यलाई बुझ्दैनन्,’ उनले भनिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij