मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आँखी भौँबाट जान्नुहोस मानिसको व्यक्तित्व र भाग्य

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • एजेन्सी । समुद्रिक शास्त्रका अनुसार कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ। आखीभौंको बनावट र रंगले समेत व्यक्तिको बारेमा धेरै कुरा बताउँछ । कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु साथै उसको चरित्र पनि आँखी भौं हेरेर पत्ता लगाउन सकिनेछ ।

    समुद्रशास्त्रका अनुसार जुन मानिसको आँखी भौं चन्द्रमाको आकार जस्तो छ र दुवै भौं एक आपसमा टाढा छन् भने उक्त मानिस एकदमै भाग्यमानी हुन्छन् । समुन्द्रशास्त्रका अनुसार त्यस्तथा मानिसले परिवार र समाजमा पनि मान–सम्मान पाउँछन्।

    शास्त्रका अनुसार जुन मानिसको आँखी भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ साथै त्यस्ता मानिसहरु बाठा पनि हुने गर्दछन् । तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन् ।

    जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ ।

    जुन व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ऊ निकै चतुर हुन्छ । उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई अगाडी बढाउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij