मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अमला खानुका यति धेरै फाइदा

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • काठमाडौँ। अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । यो आयुर्वेदिक औषधीमा प्रयोग हुन्छ । तपाईँलाई थाहा नहुन सक्छ, अमलामा रोग भगाउने पर्याप्त गुण हुन्छ । यो अनुसन्धानले नै पुष्टि गरेको कुरा हो ।

    भनिन्छ अमला एक फाइदा अनेक। ‘भिटामिन सी’को सर्वोत्तम श्रोत मानिने अमलामा तीन वटा सुन्तला बराबर भिटामिन सी एक अमलामा पाइन्छ।

    अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ। अमलाको सेवनले बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij