मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मासिक आय २० देखि ५० हजार हुनेहरूका लागि

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • हामी नेपालीहरूको मासिक आय २० देखि ५० हजारको हाराहारीमा हुन्छ । यस्तो स्थितिमा आफ्नो सबै खर्च कटाएर बचत गर्न निकै कठिन हुन्छ । अहिलेको महँगो परिस्थितिमा यति तलब वा आयले आफ्नो जीवन अघि बढाउन निकै कठिन छ । त्यसैले आफ्नो आय हेरी खर्च गर्नुपर्छ । बिलासिताका सामग्रीहरूलाई पन्छाएर आवश्यक मात्रामा खर्च गरी केही रकम बचत गर्नुपर्छ ।

    लगानीको रणनीति

    –महिनामा २० देखि ५० हजार कमाउने जोकोहीले आफ्नो भविष्यलाई ध्यानमा राखी कम खर्च गर्नुपर्छ। वर्ष बित्दै जाँदा आफ्नो बचतको मूल्य बढाउनुपर्छ । प्रत्येक वर्ष आम्दानीअनुसार आफ्नो बचतको रकम बढाउनुपर्छ ।

    –लगानी गर्दा तीन कुरामा ध्यान दिनुपर्छ । ब्याजसहित मूल धन कहिले प्राप्त हुन्छ ? आफूलाई आवश्यक परेका बेलामा प्राप्त गर्न सकिन्छ कि सकिँदैन ? यकिन गर्नुपर्छ । लगानीको जोखिम उठाउने स्थिति छ कि छैन ? यकिन गर्नुपर्छ । साथै आफ्नो धनराशिको कर तिर्न सकिन्छ कि सकिँदैन त्यो पनि यकिन गर्नुपर्छ ।

    –अवकाश प्राप्त जीवनका लागि विभिन्न म्युचल फन्डमा लगानी गर्न सकिन्छ ।

    –आफ्नो आयलाई सानो क्षेत्रमा पनि लगानी गर्न सकिन्छ । विभिन्न चल–अचल सम्पत्ति तथा शेयरमा लगानी गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij