मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक चिम्टी नुनले तपाईको भाग्य बदल्न सक्छ…भिडियो

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • नुन यस्तो पदार्थ हो जसको प्रयोगले खानेकुराको स्वाद मात्र बढाउँदैन कि तपाईको जीवनमा चलिरहेको विविध समस्या हटाउन पनि नाटकीय तवरले मद्दत गर्दछ । वास्तु शास्त्र अनुसार नुनको प्रयोगले असाध्यै मुश्किल समस्या पनि समाधान गर्न सकिन्छ ।

    अहिले धेरै विश्वभरकै मानिसहरू व्यापार र जागिरको समस्याले पिरोलीरहेका छन् । जत्ति मेहनत गरे पनि मनले चाहेको सफलता प्राप्त गर्न गाह्रो भईरहेको छ भने नुनको चमत्कारी प्रयोग गरेर जीवन बदलौं ।

    सिसाको कचौरा वा राम्रो शो पीसमा अलिकति ठुलो ढिके नुन र पाँचदाना ल्वाङ् राख्नुहोस् त्यसमा राख्ने नुन सग्लो हुन जरूरी छ । नुन र ल्वाङ राखेको भाँडालाई सुविधा अनुसार घरको जुनसुकै ठाउँमा राख्न सक्नुहुनेछ । नुनको रङ्गमा परिवर्तन आउनेवित्तिकै फेरी नुन बदलेर राख्नुपर्दछ । यसबाट तपाईको घरमा धन, अन्न, सुख समृद्धिको कमी हुन्न ।

    तपाईको घरमा खुसी छाउनेछ । यस उपाय गरेको केही दिनमै तपाईले फरकपनको अनुभव गर्नुहुनेछ । यसको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ र रोग लाग्नबाट पनि परिवारको सदस्यलाई जोगाउन सकिन्छ ।

    पसल वा शोरूममा वास्तु दोषको कारण व्यापार ठप्प भईरहेको छ भने क्रिष्टल वा जुनसुकै भाँडामा नुन राखेर कुनै कुनामा राख्नुहोस् त्यसको नुन हप्ता दिनमा वदल्नुपर्छ । तपाईले परिवर्तनको अनुभव गर्नु सक्नुहुनेछ । यो थियो एक चिम्टी नुनले पनि तपाइ हाम्रो भाग्य कसरी बदल्न सक्छ भन्ने बारे जानकारी तपाइलाइ यो सामाग्री कस्तो लाग्यो प्रतिक्रिया दिनु होला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij