मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी राशि भएका व्यक्तिको हुन्छ सबै भन्दा राम्रो जोडी, तपाईको कुन ?

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • राशी अनुसार प्रत्येक व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार प्रेम सम्बन्धमा तपाईको पार्टनरको राशि कुन भन्ने बारे खास ध्यान राख्नु पर्दछ। यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो हुने गर्दछ।
    ज्योतिषशास्त्र अनुसार जानिराख्नुहोस् कुन राशिका व्यक्तिको हुन्छ राम्रो जोडी

    मिथुन र तुला
    यी दुई राशि भएका जोडि एक अर्काका लागि निकै राम्रो मानिन्छ। फिजिकल होस् वा मेन्टल, धेरै कुरा दुबैको एकदमै मिल्ने खाले हुन्छ।

    सिंह र तुला
    यी दुबै राशि भएका व्यक्ति सामाजिक रुपमा जोडिन जोडिन मन पराउने खाले हुन्छन्। मानिसका बीचमा मुख्य आकर्षकका रुपमा देखिने गर्दछन्।

    मेष र कुम्भ
    यी दुई राशि भएका जोडि एकअर्काप्रति निकै आकर्षीत हुने गर्दछन्। दुबैले हरेक समय एक अर्कासँग साथमा रहन मन पराउने गर्दछ।

    वृष र वृश्चिक
    यी दुई राशि भएका व्यक्तिका बीचमा कहिलै पनि नेतृत्वका विषयमा कुनै झगडा हुन्दैन्। अर्काको निर्णयको सम्मान गर्ने गर्दछन्।

    वृष र कन्या
    यी दुई राशि भएका व्यक्तिलाई घर परिवार र स्थितरता आवश्यक हुने गर्दछ। त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई बुझने खाले हुन्छन्।

    सिंह र धनु
    धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएका व्यक्तिको आत्मविश्वास एकदमै मन पर्ने गर्दछ। र यी दुबैले एक अर्कालाई समय समयमा सहयोग गर्ने गर्दछन्।

    कन्या र मकर
    यी राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुने गर्दछन्। र आपसमा कहिलै झुट नबोल्ने खाले हुन्छन्। यिनीहुनेको सम्बन्ध निकै बलियो हुने गर्दछ।

    मिथुन र कुम्भ
    यी दुई राशि भएका व्यक्ति एक अर्काप्रति निकै आकर्षक हुने गर्दछन्। साथै जीवनका हरेक उतावचडाव सँगै मिलेर पार गर्ने गर्दछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij