आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थाहापाई राख्नुहोस खाली खुट्टा हिड्नुका यस्ता महत्वपूर्ण फाइदा

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • 354017

    एजेन्सी । सामान्यतया मानीसहरु खाली खुट्टा दौडिन त के हिड्न समेत डराइरहेका हुन्छन् । तर मान्छेको स्मरण शक्ती बढाउनको लागी खाली खुट्टा दगुर्नु एकदमै फाईदाजनक रहेको तथ्य पत्ता लागेको छ।

    एक नयाँ सोधका अनुसार यस्तो तथ्य फेला परेको हो । हामीलाई आफ्नो दैनीक जिवनमा स्मरणशक्ती बलीयो हुन जरुरी पर्दछ । यदि तपाईको स्मरण शक्ती बलीयो छ भने हरेक समयमा यसको फाइदा उठाउन सकिन्छ।

    अनुसन्धानमा सम्मिलीत एक अमेरिकी विश्वविधालय नार्थ फ्लारिडाले गरेको अध्ययनबाट यो जानकारी पाईएको हो । अध्ययनमा जसले स्मरण शक्ती बढाउने तरिका खोजिरहेकाहरुमा यस्तो तरिका अपनाईएको थियो । खाली खुट्टा हिड्नाले हाम्रो स्मरणशक्ती करिब १६ प्रतिशतको दरले बढ्दै गएको पत्ता लगाइएको थियो।

    उक्त विश्वविधालयका अनुसार “खाली खुट्टा हिड्ने क्रममा हामी खुट्टाको सञचालनमा एकदमै ध्यान दिएर चलाइरहेका हुन्छौ, जस्तो की हाम्रो खट्टा कही दायाँबायाँ नजाओस, वा गलत ठाउमा नपरोस भनेर । यसैगरी हरेक दिन खाली खुट्टा दौड्नाले हाम्रो मस्तीष्कलाई एकदम ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हाम्रो स्मरणशक्ती बलीयो हुदै जान्छ।”

    हरेक दिनको मर्निङ वाकमा जुत्ता, चप्पल लगाएर दौडिनु भन्दा खाली खुट्टा दौडिनुभयो भने स्मरणशक्ती बढ्ने तथ्यले देखाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij