मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

इँटाको चाङ पल्टँदा दिदीभाईको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • काभ्रे — इँटाको चाङ पल्टँदा पाँचखालमा दिदीभाईको मृत्यु भएको छ । हनुमान इँटा उद्योगमा भएको घटनामा रोल्पा गंगादेव गाउँपालिकाका ज्ञानबहादुर परियारका ११ महिने नाबालक छोरा निर्माण र ३ वर्षीया छोरी जेनिशाको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।
    प्रतिकात्मक तस्बिर
    उद्योगमा मजदुरी गर्न आएका ज्ञानबहादुरका छोराछोरी उद्योग परिसरमा खेल्दै थिए । पढाई छोडेर बालबालिकाहरू अभिभावक साथमा इँटा उद्योगमा नै आउने गरेका छन् ।

    यस्तै,रोल्पाको पारी गाउँपालिकाकी ३ वर्षीया झरना घर्ती र भारत दरबंगाका ३५ वर्षीय सितादेवी पासवान घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij