मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

होटल संघद्वारा नवनिर्मित कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • काठमाडौं, माघ ३ । होटल संघ नेपालले बुटिक एअरपोर्टकोे अभियानलाई निजी क्षेत्रको तर्फबाट सघाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारको दुवैतर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीसहितको बगैंचा निर्माण गरेको छ ।

    संघका अध्यक्ष अमरमान शाक्यले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उक्त बगैंचा तथा चौतारी हस्तान्तरण गरेका हुन् ।

    सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साह गर्ने अभिप्रायले बगैंचा निर्माणमा सहयोग गरेको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij