आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाज चढ्नुअघि यात्रुको वजन नापिने, कारण यस्तो छ

  • प्रकाशित मिति : आइतवार, माघ ६, २०७५



  • हवाइजहाजमा यात्रा गर्दा यात्रुका झोलाको तौल नाप्नु त स्वभाविकै हो । तर के कहिल्यै यात्रुकै शरीरको तौल नापेको सुन्नुभएको छ ? सायद दुनियाँमा यस्तो कतै पनि हुँदैन । तर युरोपमा भने एउटा वायुसेवा कम्पनीले विमानमा चढाउनुअघि यात्रुको तौल नाप्न थालेपछि चर्चा कमाएको छ ।

    फिनल्याण्डको राष्ट्रिय ध्वजाबाहक फिनएयर नामक विमान कम्पनीले जहाजमा यात्रुहरुलाई चढाउनुअघि हरेक यात्रुको शरीरको तौल नाप्न सुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij