मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चाँडै मर्छन् यस्तो बानी भएका मान्छे, अनुसन्धानमा भयो आश्चर्यजनक खुलासा

  • प्रकाशित मिति : आइतवार, माघ ६, २०७५



  • एजेन्सी। हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृत्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ । तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खुलासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रिसाउने मानिसहरुको समयभन्दा पहिल्यै मृत्यु हुने खुलासा गरेका छन् ।

    मानिसहरुमा बढिरहेको रिसाउने प्रवृत्तिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा शरीरमा यसले पार्ने हानीकारक प्रभावको बारमा पत्ता लगाएका हुन् । लोवा स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने व्यक्तिको मृत्यु नरिसाउने व्यक्तिको भन्दा डेढ गुणा छिटो हुन्छ । रिसाउँदा मानिसको शरीरमा कैयौं खतरनाक परिवर्तन आउँछन् । यी परिवर्तनहरु स्ट्रेसदेखि मनोरोगसम्म हुन सक्छन् । रिसाउँदा शरीरमा निकै तीब्र गतिमा एड्रेनालाइन नामक पदार्थ बहन्छ । यसले डिएनएलाई नोक्सान गर्छ र मानिको मृत्युसमेत हुन सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij