मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पुरानो सारी नफाल्नुस्, यसरी गर्नुस् उपयोग

  • प्रकाशित मिति : आइतवार, माघ ६, २०७५



  • काठमाडौं । तपाईंसँग पुरानो सारी छ भने त्यसलाई फ्याँक्नुभन्दा पनि फेरि प्रयोग गर्नु उचित हुन्छ। त्यसलाई कुर्ता वा शल बनाउन सकिन्छ । पुरानो सारीलाई कसरी प्रयोग गर्न सकिन्छ जान्नुस्।

    पुरानो सारीबाट तपाईं कुर्ता बनाएर तपाईं पलाजो सुटका साथ लगाउन सक्नुहुन्छ। तपाईंको जर्जेट वा शिफनको सारी हो भने त्यसको शल बनाउन सक्नुहुन्छ र कुर्तासँग लगाउन सक्नुहुन्छ। रेशमको सारी हो भने त्यसको शल तयार पारेर प्लेन सोलिड कोलरवाला कुर्ता र प्यान्टका साथ जोडी बनाएर लगाउन सक्नुहुन्छ।

    तपाईंसँग बनारसी सारी छ भने बोर्डरलाई काटेर निकाल्नुस् र शिफन वा जर्जेटको सारीमा लगाउनुस्। त्यसलाई तपाईं कुशन कभर, शल वा कपडाको झोला बनाउन सक्नुहुन्छ। बोर्डरलाई तपाईं बच्चीहरूको लहंगा, कुर्ता अनि विकल्पका रूपमा पर्दाका रूपमा प्रयोग गर्न सक्नुहुन्छ।

    पुराना सारीहरूको बोर्डर नयाँ सारीमा लगाएर प्रयोग गर्न सकिनेछ। तपाईंले फरक फरक दुई सारीलाई आधी आधी हिस्सा काटेर प्रयोग गर्न सक्नुहुन्छ वा दुई फरक शलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। तिनीहरूलाई सारीका रूपमा बेर्नुस्। अझ राम्रो लूकका लागि आकर्षक गहना लगाउनुहोला। एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij