मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कफीले घटाउँछ मृगौला रोगीको मृत्युको जोखिम

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०७५



  • काठमाडौँ — हालै गरिएको एउटा अध्ययनको दाबी अनुसार, मृगौलापीडितहरूलाई कफी सेवनले फाइदा पुग्न सक्छ । ४ हजार ८ सय ६३ व्यक्तिसँग सम्बन्धित तथ्यांकको उपयोग गरेर गरिएको यो अध्ययन ‘जर्नल नेफ्रोलजी डायलासिस ट्रान्सप्लान्टेसन’ मा प्रकाशित छ ।

    अध्ययनको दाबी अनुसार, गम्भीर किसिमका मृगौलापीडितहरूमा कफी सेवनले मृत्युको खतरा कम हुन्छ । अध्ययनमा ती बिरामीको कफीको कम मात्रा खानेहरूसँग तुलना गरियो, जो बढी मात्रा मा कफी पिउँछन् ।

    परिणाममा, बढी कफी खाने बिरामीमा मृगौलासम्बन्धी रोगले हुने मृत्युको खतरा २५ प्रतिशत कम भएको पाइयो ।

    कफीले मृगौलासम्बन्धी रोगमा सुरक्षा कवचको काम गर्ने उक्त अध्ययनमा उल्लेख छ । यसको सम्भावित कारण हुन सक्छ— ‘नाइट्रिक एसिड’ । वास्तवमा कफीले नाइट्रिक एसिडलाई रिलिज गर्न सघाउँछ र यही तत्त्व मृगौलाको कार्य प्रणाली सुधार्नमा प्रभावकारी हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij