मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

केरा खाएर बोक्रा नफाल्नुस…हेर्नुस तपाइले थाहा नपाएको कुरा

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०७५



  • एउटा केरा देनिक रुपमा खाँदा स्वस्थका लागि निकै फाइदाजनक हुन्छ । केरामा भिटामिन, प्रोटिन लगायताक पौष्टिक तत्व पाइन्छ।केराले अनेकौ रोगबाट पनि बचाउन मानिसलाई बचाउन सक्दछ। केरामा थाइमिन, नियासिन र फोलिड एसिडका रुपमा भिटामिन ए र बी हुन्छ। केरा शक्ति दिने खानेकुरा पनि हो। यसमा २४.७ प्रतिशत कार्बोहाइड्रेड, १.३ प्रतिशत भिटामिन र ६४.३ प्रतिशत पानी हुन्छ ।तर तपाईलाई थाहा नहुन सक्दछ केरा मात्रै होइन् केराको बोक्रेा पनि उत्तिकै उपयोगी हुन्छ।यदी तपाई केरा खाएर बोक्रा फाल्ने गर्नु भएको छ यसो नगर्नुस।हामी तपाईलाई बताउँछौ केराको बोक्राको फाइदा..

    १.केराको बोक्रालाई हल्का दबाएर अनुहारमा दल्दा डण्डीफोरको समस्या कम हुन्छ। यसको बोक्राको धुलो बनाएर लगाउँदा अनुहारमा चमक आउँछ। २.केराको बोक्राले दाँत माझ्दा दाँत चम्किलो हुन्छ । ३.यदी आँखामा किरा पसेर काट्यो भने केराको बोक्रा पिसेर लगाउँदा आराम मिल्छ। ४.आँखामा थकान महसुस हुँदा केराको बोक्रा आँखामा राख्दा राहत मिल्छ ।५.छालको झोला, पेटी र जुत्तामा केराको बोक्रा दल्दा चमक आउँछ । ६.शरीरमा कतै दुखेको छ भने केराको बोक्राको धुलो बनाएर लगाउँदा आराम हुन्छ।केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ।केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminata र Musa balbisiana बाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन।

    कुनै समय Musa sapientum र Musa paradisiaca नामहरू प्रयोग गरिएपनि हाल यी नामहरू प्रयोगमा छैनन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij