मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जापानमा आगोले जलेर घाईते भएकी नेपाली चेली सावित्रीको निधन ,नेपालमा रहेका दुई सन्तान बने टुहुरा

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • टोकियो-जापानको युकिमा आगोले जलेर नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमाल रहेकी छन् ।गत डिसेम्बर १० तारिखका दिन काम गर्ने ठाउँमा केमिकल सरसफाइका क्रममा कोठा तातो बनाउन जलाइएको हिटरबाट आगो सल्किदा उनी गम्भिर घाईते भएकी थिईन।आगलागीबाट उनको शरिरको अधिकांश भाग जलेको थियो ।

    उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको थियो । तर जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनको मृत्यु भएको हो ।आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेकी साबित्रीका दुई सन्तान नेपालमै रहेका छन् ।मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनको दाह संस्कार जापाननै गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij