आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।

    आउनुहोस यो तरिका थाहा पाइराखौँ

    १. यो उपाय कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।

    २. यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।

    ३. सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस ।

    ४. यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टोदिशामा घुमाउनुहोस ।

    ५ यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।

    ६. सात पटक नियम पूर्वक यसो गरेमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij