मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दम रोगबाट बच्ने अचुक उपाय

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • दम रोगबाट बच्ने अचुक उपाय

    – १५० मिलिलिटर पानीमा एक मुठी सिमीको पातलाई मिलाएर करिब ६ मिनेटसम्म उमाल्ने। मिश्रणलाई केही समय चिसो हुन दिने र केही समय पश्चात समान रुपमा मिलाएर थोरै मात्रामा नुन, मरिचको धुलो तथा कागती निचोर्ने। यसरी तयार पारिएको सुपलाई दमका रोगीले पिउँदा एकदमै फाइदा छ।

    – अदुवाको एक चम्चा ताजा रस, एक कप मेथीको धुलो र स्वाद अनुसार मह मिलाउनु पर्दछ। यो मिश्रण दमका रोगीहरूका लागि एकदमै उपयुक्त मानिन्छ। यसलाई एक कप पानीमा उमालेर हरेक दिन विहान र साँझ सेवन गर्नाले धेरै फाइदा हुन्छ।

    – लसुन पनि दमका रोगीहरूका लागि एकदमै फाइदाजनक छ। ३० मिलिलिटर दूधमा लुसनको पाँच केस्रा उमाल्ने र यसको मिश्रणलाई हरेक दिन सेवन गर्नाले शुरुआती अवस्थाका दमलाई अन्त्य गर्न सकिन्छ। अदुवा मिलाएको तातो चियामा लसुनको दुईवटा केस्रा पिसेर मिलाएर खान सकेमा पनि फाइदा लिन सकिन्छ। यसका साथसाथै विहान साँझ चियामा मरिच हालेर खाँदा फाइदा लिन सकिन्छ।

    – दमका रोगीहरूका लागि ज्वानोको धुलो पानीमा मिलाएर उमालेर खान सकेमा पनि एकदमै फाइदाजनक हुन्छ। अझ यसमा ४–५ दाना ल्वाङ मिलाएर ५ मिनेटसम्म उमालेर खानु उपयुक्त मानिन्छ। यस मिश्रणमा एक चम्चा शुद्ध मह मिसाएर दैनिक तीनपटक पिउँदा अझ राम्रो हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij